विकिपिडियामा स्वागत छ!
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्छन्।
यस
नेपाली भाषा संस्करणमा कुल २९,७०६ लेखहरू सङ्ग्रहित छन्।
अत्यावश्यक ज्ञान लेखहरू सुधार गर्नुहोस्
तपाईंले सुधार गर्न मद्दत गर्न सक्ने केही उदाहरण लेखहरू:
तपाईंले सन्दर्भ सामग्रीहरू थपेर, छोटो खण्डहरू विस्तार गरेर, वा नभएका लेखहरू सिर्जना गरेर मद्दत गर्न सक्नुहुन्छ।
सम्पादन वा विकिपिडिया उपकरणहरूमा नयाँ हुनुहुन्छ? यहाँबाट सुरु गर्नुहोस् र यस हप्ताका लेखहरू हेर्नुहोस्।
प्रमुख लेखदेवनागरी लिपि अथवा नागरी लिपि बायाँ देखि दायाँ सम्म लेखिने अक्षरात्मक लिपिमा आधारित एक प्राचीन ब्राह्मी लिपि हो। यसको प्रयोग भारतीय उपमहाद्वीपमा हुने गर्दछ। यसको विकास प्राचीन भारतमा पहिलो देखि चौथो शताब्दीको बीचमा भएको थियो भने यसको प्रयोग सातौँ शताब्दी देखी हुँदै आएको छ। देवनागरी लिपिमा, ४७ वटा वर्णहरू हुन्छन् जसमा १४ वटा स्वरवर्ण र ३३ वटा व्यञ्जनवर्ण हुन्छन्। यो संसारमा सबैभन्दा बढी प्रयोग हुने लिपि मध्ये चौथो हो जहा यस लिपिमा १२० भन्दा बढी भाषाहरू लेखिन्छ। यो लिपि नेपाल र भारत गणतन्त्रको आधिकारिक लिपिहरू मध्ये एक हो। मराठी, पाली, संस्कृत, हिन्दी, नेपाली, शेर्पा, प्राकृत, अपभ्रंश, अवधी, भोजपुरी, ब्रज भाषा, छत्तीसगढी, हरियाणवी, मगही, नागपुरी, राजस्थानी, भिली, डोगरी, मैथिली, कश्मीरी, कोङ्कणी, सिन्धी, बोडो, नेवारी, पन्जाबी, मुन्डारी र सन्थाली लगायतका भाषाहरूले देवनागरी लिपि एकमात्र लिपि वा दोस्रो लिपिको रूपमा प्रयोग गर्ने गर्दछन्। देवनागरी लिपि नन्दिनागरी लिपिसँग पनि मिल्दोजुल्दो रहेको छ जुन दक्षिण भारतका विभिन्न प्राचीन पाण्डुलिपिहरूमा भेट्ने गरिन्छ। यो विभिन्न दक्षिणपूर्वी एसियाली लिपिहरूसँग पनि सम्बन्धित छ। (पूरा पढ्नुहोस्...)
भर्खरै प्रदर्शित:
के तपाईंलाई थाहा छ ...
|
प्रमुख समाचारहरू
इतिहासमा आज३१, मार्च (जन्म):
|
प्रमुख चित्र
चीनको विशाल पर्खाल माटो र ढुंगाबाट बनेको एउटा किलानुमा पर्खाल हो जस्लाई चीनको विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि पाँचौँ शताब्दी ईसा पूर्वदेखि सोह्रौँ शताब्दी सम्म बनायो यो पर्खल...
फोटोग्राफर/श्रोतः Severin.stalder , मितिः ८ जुन २०१३
सम्बन्धित पृष्ठः चीनको विशाल पर्खाल
विकिपिडियाका भातृयोजनाहरू
विक्सनरी शब्दकोश
विकिकथन कथन भण्डार
विकिपुस्तक खुला पुस्तक
विकिस्रोत खुला स्रोतमाध्यम
विकिसमाचार खुला समाचार
विकिविश्वविद्यालय विश्वकोश परिकल्पना
विकिप्रजाति प्रजाति सङ्कलन
मिडियाविकि सहयोग र दस्तावेज मञ्च
विकिडाटा खुल्ला र स्वतन्त्र ज्ञानकोष
विकिमिडिया कमन्स सामान्य मिडियाको भण्डार
विकियात्रा स्वतन्त्र विश्वव्यापी यात्रा मार्गदर्शक
मेटा-विकि कार्यक्रम संयोजक


